पत्रकार पक्राउपछि सरकार र प्रहरीबीच टकराव : आइजिपी कार्कीलाई हटाउने चर्चा किन चर्कियो?
बुधबार १९ कात्िक २०८३ १२:५८ AM
काठमाडौं : पत्रकारसँग समाचारको स्रोत खोज्ने नाममा गत शुक्रबार प्रहरीले गरेको पक्राउ र धरपकडको घटनाले सरकार र प्रहरी नेतृत्वबीचको असमझदारी सतहमा ल्याएको छ । प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की संगठनभित्रको विवादसँगै पदबाट हटाउने दबाबमा रहेको