एनपीएल : आज विश्राम,कुनै पनि खेल नहुने

  • बुधबार १९ कात्िक २०८३ ०२:१३ AM
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज कुनै पनि खेल हुने छैनन् । नेपाल क्रिकेट संघ(क्यान)ले सार्वजनिक गरेको खेलतालिकाअनुसार आज विश्राम राखिएको हो। प्रतियोगिता अन्तरगत भोलि दुई खेल हुनेछन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्टस भिड्दा साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं