काठमाण्डु- अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीले २१ वर्षपछि पहिलोपटक लियोनेल मेस्सीको नामबिनै टोली घोषणा गरेको छ। आगामी मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक लियोनेल स्कालोनीले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा मेस्सी अटाएका छैनन्। अर्जेन्टिनाको राष्ट्रिय टोलीमा मेस्सीको नाम नपरेको यो २१ वर्षयताकै पहिलो अवसर हो । उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिइसकेका छन् । अर्जेन्टिनाको फुटबल संघ (एएफए)ले सार्वजनिक गरेको