पूर्वप्रधानमन्त्री नेपाल र पूर्वमन्त्री रिजाललाई भ्रष्टाचार मुद्दा

  • बुधबार १९ कात्िक २०८३ ०८:०० AM
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा सट्टापट्टा गरी बिक्री वितरण गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीनमन्त्री एवं मन्त्रिपरिषद् सामाजिक समितिका संयोजक डा. मिनेन्द्रप्रसाद रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचारसम्बन्धी यो दोस्रो मुद्दा हो । अख्तियारले सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ एन्ड कम्पनी प्रालि (रिजाल टासी) को नाममा रहेको हदबन्दी छुटको जग्गा सट