झापा : विद्यार्थीभित्र लुकेका प्रतिभा पहिचान गर्ने र उनीहरूको सिर्जनशीलता, सीप तथा व्यावहारिक ज्ञानलाई सार्वजनिक मञ्च प्रदान गर्ने उद्देश्यसहित झापाको भद्रपुरमा आजदेखि तीनदिने विद्यार्थी महोत्सव सुरु हुँदैछ। भद्रपुर नगरपालिकाको ७५औँ स्थापना दिवस अर्थात् हीरक महोत्सवको अवसर