काठमाण्डु – भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्। नेपाल भ्रमणका क्रममा भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग पनि भेटवार्ता गर्ने छन् । भारतीय विदेश मन्त्रालयले नेपालसँग द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्न विदेश सचिव मिस्रीको नेपाल भ्रमण हुन लागेको जनाएको छ। भारत र नेपालबीच