भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे

  • बुधबार १९ कात्िक २०८३ १०:०० AM
काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गर्ने कार्यसूची छ।