दुईदिने भिटामिन ‘ए’ कार्यक्रम

  • बुधबार १९ कात्िक २०८३ १०:०० AM
काठमाडौं : लायन्स क्लब अफ काठमाडौं निर्वानाले गोठाटार स्वास्थ्य चौकीसँग सहकार्य गरेर दुईदिने भिटामिन ‘ए’ कार्यक्रम आयोजना गरेको छ। नेपाल सरकारद्वारा कात्तिक १७ र १८ गते देशव्यापी रूपमा सञ्चालन भइरहेको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण अभियानमा लायन्स क्लब अफ काठमाडौं निर्वानाले गोठाटार स्वास्थ्य चौकीसँगको सहकार्यमा सहभागिता जनाएको हो। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९, काँडाघारीस्थित गान्धी अस्पतालमा सञ्चालित कार्यक्रममा पहिलो दिन ३ सय ३१ ब