काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार मिस्रीले नेपाल भ्रमणका क्रममा द्विपक्षीय, क्षेत्रीय तथा विश्वव्यापी चासोका विषयमा छलफल गर्नेछन् । प्रधानमन्त्री बालेन्द्र शाह आगामी मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा