क्यान्सरलगायत नसर्ने रोग नियन्त्रणका लागि नयाँ रणनीति अपनाउँदै सरकार

  • बुधबार १९ कात्िक २०८३ ०५:५४ AM
काठमाडौं । सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढ्ने भएको छ । यसका लागि उपचारभन्दा रोग लाग्न नदिन जनचेतना फैलाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहन गर्ने नीति लिएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा बसेको बैठकमा नसर्ने रोगको