सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

  • बुधबार १९ कात्िक २०८३ ०७:५८ AM
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरुभएको हो ।