काठमाण्डु- सरकारले एआईजीपी मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ। सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई हटाउने निर्णय गरेको हो। बुधबार दिउँसो