चामलसँगै चिनी र दाल बेच्दै भोजपुर खाद्य, बजारको महँगीमा उपभोक्तालाई राहत
बुधबार १९ कात्िक २०८३ ०९:५१ AM
भोजपुर सदरमुकाममा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलसँगै चिनी र मुसुरोको दाल समेत बिक्री सुरु गरेको छ । बाहिरी पसलहरुमा चिनीको मुल्य बढी