काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्री बीच शिष्टाचार भेटवार्ता भएको छ। अर्थमन्त्री डा।वाग्ले र विदेश सचिव मिश्री बीच आज अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो। भेटमा उनिहरुले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरेका हुन्। भेटमा अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरु सहभागी रहेका थिए… Continue reading नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिश्रीबीचको भेटघाट तिब्र, अर्थमन्त्रीसँग भेट