बालेन भोलि कालो चश्मा लगाएरै संसद बैठकमा जाने

  • मङगलबार ९ भौ २०८३ ०६:०४ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने बताएका छन् । सभामुख डोलप्रसाद अर्याल (डिपी) ले संसदमा कालो चश्मा लगाएर आउन रोक लगाउन सम्बन्धित दलका प्रमुख सचेतक र सचेतकमार्फत निर्देशन दिएका थिए । सभामुखको निर्देशनपछि राश्वपाका अधिकांश सांसद कालोचश्मा नलगाई बैठकमा उपस्थित भइरहेका थिए । सांसदहरुसँगको प्रश्नोत्तरका लागि प्रधानमन्त्री