फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, संघीय सरकार गम्भिर बन्नुपर्छ : मेयर महर्जन

  • मङगलबार ९ भौ २०८३ ०७:५३ AM
काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि संघीय सरकारले नै नेतृत्व लिनुपर्ने बताएका छन् । फोरमले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा महर्जनले काठमाडौं उपत्यकाका १८ स्थानीय तहले छुट्टाछुट्टै फोहोर प्रशोधन केन्द्र सञ्चालन गर्नु व्यवहारिक नहुने बताए । उनले संघीय सरकारले वैज्ञानिक अध्ययन तथा अनुसन्धानका