घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा

  • मङगलबार ९ भौ २०८३ ०१:२२ PM
काठमाडौँ, भदौ ९ गते । घुमारचोक र लप्सेका किसान इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम्म बिक्री गरेर आम्दानी लिन पाइने भएपछि इस्कुस खेतीमानै रमाउ...