देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा हल्का वर्षा
बुधबार १० भौ २०८३ ०६:४२ AM
काठमाडौँ, भदौ १० गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...