काठमाडौं : प्रदेश खारेजीको राजनीतिक एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेश सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयले विवाद चर्किएको छ। बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेपछि सत्तामा जाने विषयलाई लिएर पार्टीभित्र दुई धार