चार करोड राजस्वमा २१ नाउर र ११ झारलको सिकार

  • बुधबार १० भौ २०८३ ०७:३२ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ १० गते । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार भएको छ। विदेशी सिकारीले ठेक्का प्रतिस्पर्धामार्फत उक...