पर्वहरूले एकताको भावना थप प्रगाढ बनाउँछन् : मुख्यमन्त्री थापा मगर
बुधबार १० भौ २०८३ ०८:५० AM
राममणि दाहालमकवानपुर, भदौ १० गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले पवित्र पर्वहरूले एकताको भावनालाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ।इस्लाम धर...