गाउँ फर्किएर दाजुभाइले सुरु गरेको कुखुरापालन, एक बर्षमा १६ करोडबढीको कारोबार
बुधबार १० भौ २०८३ ०३:२० AM
म्याग्दी / काठमाडौँमा होस्टेल (छात्रावास) र रेष्टुरेन्ट सञ्चालन गरेर उच्च शिक्षा हासिल गरिरहेका बेनी नगरपालिका–२ गौस्वाराका दीर्घ रिजालले विस २०७७ मा विश्वव्यापी फैलिएको कोरोना महामारीका