काठमाडौं । रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा बुधबार बिहान बाढी आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ। सरकारले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।प्रधानमन्त्री बालेन्द्र शाहले बाढीपछि उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा… Continue reading रसुवा बाढीपछि चार जिल्लातर्फका सवारी काठमाडौंमै रोकिए, उद्धारका लागि सेना–प्रहरी परिचालन