काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि सूचना प्रविधि (आईटी) क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । टेक स्टार्टअप तथा सूचना प्रविधि क्षेत्रका उद्यमीसँगको विशेष छलफलमा उनले आईटी क्षेत्रमा रहेका नीतिगत तथा कानुनी अवरोध हटाउँदै नेपाली जनशक्तिलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन सरकार प्रतिबद्ध रहेको बताए । भूपरिवेष्ठित राष्ट्र भएकाले नेपालको विकासका लागि