काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री बालेन शाहले आपत्कालीन बैठक बोलाएका छन् । बाढी प्रभावितको उद्धार तथा राहतका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसहितको बैठक बोलाएका हुन् । प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य अघि बढाउन तथा तल्लो तटीय क्षेत्रका बासिन्दालाई