अमेरिकी अटोमेकर टेस्लाले टेक्नोलोजी फर्म बाइटडान्सद्वारा विकसित ठूलो भाषा मोडेल दुबाओ (Doubao) लाई चिनियाँ मुख्य भूमिमा बेचिने आफ्नो विद्युतीय सवारी साधनहरूमा एकीकृत गरेको टेस्ला चाइनाले भनेको छ। स्टेयरिङ ह्वीलमा रहेको The post टेस्लाले गाडीभित्रको प्रणालीका लागि चिनियाँ ‘दुबाओ’ एआई मोडेललाई एकीकृत गर्यो appeared first on Technology Khabar.