काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आपत्कालीन बैठक बोलाएका छन् । बाढी प्रभावितको उद्धार, खोज तथा राहतका लागि आवश्यक कदम चाल्ने विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई बैठकमा बोलाएका हुन्। प्रधानमन्त्री शाहले बाढीबाट जोखिममा रहेका तल्लो तटीय… Continue reading भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, प्रधानमन्त्रीले बोलाए आपत्कालीन बैठक