नाडामा सिएरा ईभी सार्वजनिक

  • बुधबार १० भौ २०८३ ०६:०३ AM
नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ। नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा सिएरा ईभी प्रदर्शन गरेको हो । साथै, कम्पनीले सिएरा ईभीको औपचारिक सुरू प्रि बुकिङ खुलाएको छ । यसको डेलिभरी आगामी दशैंदेखि सुरू गरिने कम्पनीले जनाएको छ । नेपाली बजारमा विद्युतीय सवारीमा वर्चश्व The post नाडामा सिएरा ईभी सार्वजनिक appeared first on Businesspana.