उद्धारमा खटिन एमाले नेता–कार्यकर्तालाई ओलीको आग्रह

  • बुधबार १० भौ २०८३ ०५:५८ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् । ओलीले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अपिल गरेका हुन् । ‘बाढीका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेको छ।