रसुवा बाढीको क्षतिबारे बालेनलाई नेपाली सेनाको ब्रिफिङ

  • बुधबार १० भौ २०८३ ०५:४९ AM
बैठकमा बाढीबाट भएको क्षतिको पूर्ण विवरण प्रस्तुत गरिनुका साथै प्रभावित क्षेत्रमा तत्काल चाल्नुपर्ने कदमबारे आवश्यक निर्णय लिइनेछ ।