भोटेकोशी बाढीपछि नेपाल एपीएफ अस्पतालको १०० बेड तयारी अवस्थामा राखियो, ठूलो संख्यामा सशस्त्र परिचालन

  • बुधबार १० भौ २०८३ ०६:३७ AM
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएको आशंकाबीच प्रभावित क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्दार उपत्यका गण बाट ४५ जनाको टोली, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म, विपद् व्यवस्थापन