रसुवा बाढीबारे प्रधानमन्त्री शाहले दिए उद्धार र राहतमा जुट्न निर्देशन

  • बुधबार १० भौ २०८३ १२:४१ PM
काठमाडौँ, भदौ १० गते । रसुवामा बुधबार बिहान आएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ।सिंहदरब...