रसुवागढी भन्सार कार्यालयका प्रमुख ढुंगानासहित २५ जना सम्पर्कमा, १४ कर्मचारी वेपत्ता

  • बुधबार १० भौ २०८३ ०७:२९ AM
काठमाडौं। रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा आएका छन्। तिब्बततर्फबाट आज बिहान भोटेकोसी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको अर्थ मन्त्रालयले जनाएको छ। रसुवागढी भन्सार कार्यालयमा ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ। तीमध्ये प्रमुख भन्सार प्रशासक ढुंगानासहित २५ जना… Continue reading रसुवागढी भन्सार कार्यालयका प्रमुख ढुंगानासहित २५ जना सम्पर्कमा, १४ कर्मचारी वेपत्ता