बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री शाहको परामर्श

  • बुधबार १० भौ २०८३ ०८:१० AM
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई लिएर बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग परामर्श गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा