भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका सांसदसँग प्रधानमन्त्री बालेनले गरे छलफल

  • बुधबार १० भौ २०८३ ०८:०१ AM
भेटमा सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पारेको असर तथा उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।