हिमताल विस्फोटको क्षतिबारे प्रधानमन्त्री वा गृहमन्त्रीले संसद्लाई जानकारी दिन केसीको माग

  • बुधबार १० भौ २०८३ ०८:४७ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले चीनको तिब्बत स्वायत्त क्षेत्रमा भएको हिमताल विस्फोटका कारण नेपालका विभिन्न जिल्लामा ठूलो क्षति भएको भन्दै सरकारलाई उद्धार, राहत र पुनस्र्थापनामा युद्धस्तरमा परिचालन हुन आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले हिमताल विस्फोटका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको बताए… Continue reading हिमताल विस्फोटको क्षतिबारे प्रधानमन्त्री वा गृहमन्त्रीले संसद्लाई जानकारी दिन केसीको माग