रसुवा बाढी उद्धारमा सशस्त्र प्रहरी परिचालन, राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पठाइँदै

  • बुधबार १० भौ २०८३ ०९:१३ AM
काठमाडौँ / रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लाबाट उद्धार टोली तथा आवश्यक सामग्रीसहित जनशक्ति परिचालन गरेको