रसुवा बाढीः राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारलाई आग्रह

  • बुधबार १० भौ २०८३ ०९:२९ AM
काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले रसुवा–त्रिशूली कोरिडोर क्षेत्रमा आएको भीषण बाढीबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको भन्दै बाढीलाई राष्ट्रिय विपद् घोषणा गरी तत्काल उद्धार तथा राहतमा जुट्न सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले भोटेकोसी खोलामा आएको बाढीले रसुवागढीदेखि तलका तटीय क्षेत्रमा रहेका बस्ती, पक्की पुल तथा जलविद्युत्