उद्धार गरी काठमाण्डु ल्याइएका १२ जना घाइतेको परिचय खुल्यो

  • बुधबार १० भौ २०८३ १०:२८ AM
काठमाण्डु– रसुवामा आएको बढीमा घाइते भएका १३ जनाको परिचय खुलेको छ । बुधबार दिउँसो ३ बजेसम्म उद्धार गरिएका १२ जनाको परिचय खुलेको र एक जना नाम बताउन सक्ने अवस्थामा नरहेको नेपाल प्रहरी जानकारी दिएको छ । घाइते हुनेमा भक्त भण्डारी,सिता भण्डारी, बिबेक कुमाल, तेज बहादुर तामाङ,पेम्वा तामाङ, कुशल मगर, कार्की भन्ने पुरुष व्यक्ति नामथर बताउन