कार्यालय प्रमुख र अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

  • बुधबार १० भौ २०८३ ०४:४० PM
काठमाडौँ, भदौ १० गते । भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुप ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।...