भारतका प्रधानमन्त्री मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुः ख व्यक्त

  • बुधबार १० भौ २०८३ ०६:४७ PM
काठमाडौँ, भदौ १० गते । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभए...