रसुवाको बाढीले बागमतीमा ५५ जनाको शव फेला

  • बुधबार १० भौ २०८३ ०७:१२ PM
अनिल पराजुलीहेटौँडा, भदौ १० गते । तिब्बतबाट आएको भोटेकोशी नदीको बाढीका कारण बागमती प्रदेशका विभिन्न जिल्लामा ५५ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुस...