स्थानीय सरकार र नागरिक जोड्न ‘डिजिटल प्लेटफर्म’ सञ्चालन

  • बुधबार १० भौ २०८३ ०३:४४ PM
ओखलढुङ्गा जिल्लावासीलाई स्थानीय सरकार र सरकारी सेवासम्म सहज पहुँच पुर्याउने उद्देश्यले एक निःशुल्क डिजिटल ‘प्लेटफर्म’ सञ्चालनमा ल्याइएको छ। ‘ओखलढुङ्गा कनेक्ट’ नामक सो डिजिटल प्लेटफर्म हालै सञ्चालनमा ल्याइएको हो। ओखलढुङ्गाकै स्थानीयवासी The post स्थानीय सरकार र नागरिक जोड्न ‘डिजिटल प्लेटफर्म’ सञ्चालन appeared first on Technology Khabar.