छिमेकी देश भारतले पठायो राहत सामग्री

  • बुधबार १० भौ २०८३ ०४:२० PM
काठमाडौं । छिमेकी देश भारतले नेपालका लागि राहत सामग्री पठाएको छ । बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको छ । अन्तराष्ट्रिय समुदायबाट भारतले पहिलोपटक राहत सामग्री पठाएको हो । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले नेपालको बाढी प्रभावित क्षेत्रलाई लक्षित गर्दै १० टन मानवीय सहायता तथा अत्यावश्यक औषधिहरू पठाएको जानकारी दिएका