बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भारी वर्षा

  • बिहीबार ११ भौ २०८३ ०६:४८ AM
काठमाडौँ, भदौ ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...