भोटेकोशी बाढी अपडेट : २८ प्रहरी बेपत्ता, १६२ शव फेला

  • बिहीबार ११ भौ २०८३ ०३:०६ AM
काठमाण्डु – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा अहिलेसम्म १६२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ५ बजेसम्म ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको