खोज तथा उद्धारका लागि १५०० भन्दा बढी सशस्त्र प्रहरी परिचालन

  • बिहीबार ११ भौ २०८३ ०४:५० AM
रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालले खोज तथा उद्धारलाई तीव्र बनाएको छ। बाढी प्रभावितको खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि Collapsed Structure Search and Rescue (CSSR) टोलीसहित १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य