प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्र विदुर प्रस्थान

  • बिहीबार ११ भौ २०८३ ०५:०० AM
प्रधानमन्त्री वालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गरेका छन् ।    प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्सालसमेत सहभागी  छन् ।   आज