रसुवाको बाढीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ७ कर्मचारी सम्पर्कविहीन

  • बिहीबार ११ भौ २०८३ ०५:५३ AM
काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा आएको भीषण बाढीपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ७ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । बैंकका अनुसार भदौ १० गते बिहान करिब ८ः४० बजे टिमुरे आसपासमा अचानक आएको बाढीपछि टिमुरे शाखा, स्याफ्रुवेशी शाखा र मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत कर्मचारीहरूसँग सम्पर्क विच्छेद भएको हो । सम्पर्कविहीन हुने कर्मचारीहरूमा स्याफ्रुवेशी शाखाका शिवप्रसाद