काठमाडौं । भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई ०५ई सार्वजनिक गरेको छ । दैनिक प्रयोगलाई लक्षित गरी ल्याइएको यो फोन बजेट मूल्यमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ । भिभो वाई ०५ईमा ५,१५० एमएएचको ब्याट्री राखिएको छ । कम्पनीका अनुसार यसको ब्याट्रीले सामान्य प्रयोगमा दिनभर साथ दिन्छ । साथै, ब्याट्रीको स्वास्थ्य ४ वर्षसम्म कायम रहने